२० तस्वीरमा हेर्नुहोस् कांग्रेसको देशव्यापी विरोध प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी बृहत विरोध प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादी भएको, महंगी बढेको लगायतका विषयमा विरोध जनाउँदै देशका ७७ वटै जिल्लाका सदरमुकामहरुमा कांग्रेसले विरोध प्रदर्शन गरेको हो ।  

काठमाडौँमा रत्नपार्कको शान्तिवाटिकाबाट सुरु भएको विरोध र्याली  भोटाहिटी, असन, विशालबजार, न्यूरोड हुँदै पुनः शान्तिवाटिकामा आएर कोणसभामा परिणत भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?