करेन्ट लागेर दाङमा एकजनाको मृत्यु

दाङ : घरभित्र लत्रिएको तार मिलाउने क्रममा दाङ देउखुरीमा ३७ बर्षीय भेषराज पाैडेलको करेन्ट लागेर मृत्यु भएको छ ।

पाैडेल राप्ती गाउँपालिका वडा नम्बर ३, माैरीघाटका स्थायी बासिन्दा थिए । 

र्इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार मृतकको शवलार्इ पोष्टमार्टमका लागि लमही अस्पताल लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?