अभिनेता जोनी डिपमाथि अम्बर हर्डले लगाइन यौन दुर्व्यवहारको आरोप

लोकपथ
312
Shares

काठमाडौं । अभिनेत्री अम्बर हर्डले पूर्वपति तथा अभिनेता जोनी डिपलाई यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । जुन घटनाले घटनाले हलिउड तरंगित बनेको छ । चलिरहेको छ ।

चरित्रहत्या सम्बन्धी एक मुद्दाको सुनुवाइमा ‘आक्वाम्यान’ अभिनेत्री हर्डले अभिनेता डिपले विवाह लगत्तै हत्या गर्ने धम्की दिएको र मदिराको बोतल लिएर यौन दुर्व्यवहार प्रयास गरेको आरोप लगाएकी हुन् ।

सन् २०१५ मा विवाह लगत्तै अष्ट्रेलियामा भएको ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म छायांकनको बेला आफू पूर्वपतिलाई भेट्न अष्ट्रेलिया जाँदा पहिलो साँझ डिनरको बेला डिपसँग भनाभन भएको र त्यसक्रममा मदिरा पिएका डिपले आफूलाई रेफ्रिजेरेटरतर्फ धकेलेको र घाँटी थिचेको समेत उनले बताइन् ।

हर्डल डिपसँग बिहे गरेपछि निकै डराएको अदालतमा बयानदिएकी छिन् । ५८ वर्षीय अभिनेता डीपविरुद्ध केही सातादेखि लस एन्जलस अदालतमा यौन दुर्व्यवहारको मुद्दा चलिरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?