युरोपा लिगको उपाधिका लागि रेन्जर्स र फ्रान्कफर्ट भिड्ने

लोकपथ
70
Shares
GLASGOW, SCOTLAND – MAY 05: James Tavernier of Rangers celebrates with teammates after victory in the UEFA Europa League Semi Final Leg Two match between Rangers and RB Leipzig at Ibrox Stadium on May 05, 2022 in Glasgow, Scotland. (Photo by Mark Runnacles – UEFA/UEFA via Getty Images)

काठमाडौं । यूइएफए युरोपा लिगको उपाधिका लागि रेन्जर्स र आइनट्राख्ट फ्रान्कफर्ट भिड्ने भएका छन् ।

बिहीवार राति टर्किस क्लब रेन्जर्सले जर्मन क्लब आरबी लाइपजिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३-१ हरायो । समग्रमा लाइपजित ३–२ को जित निकाल्न सफल भयो ।

घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे । यस्तै लाइपजिगका लागि क्रिस्टोफोर एनकुकुले सान्त्वना गोल गरे ।

अर्को सेमिफाइनल खेलमा फ्रान्कफर्टले वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको छ । फ्रान्कफर्ट समग्रमा ३–१ ले विजयी भयो ।

फ्रान्कफर्टको जितमा राफयल सान्तोस बोरेले खेलको २६औं मिनेटमा निर्णायक गोल गरे । दुई टोलीबीचको उपाधिका भिडन्त १८ मे मा स्पेनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?