एकैपटक १ सय ८३ कर्मचारीको पदस्थापन (विस्तृतमा)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकैपटक १ सय ८३ जनाको पदस्थापन गरेको छ । शुक्रवार भएको सचिव स्तरीय निर्णय अनुसार मन्त्रालयले ठूलो संख्यामा कर्मचारीको पदस्थापन गरेको हो ।
७ औं तहदेखि ११ औं तहसम्मका कर्मचारीको मन्त्रालय मातहतका निकायमा पदस्थापना गरिएको छ । 
हेर्नुस् पूर्ण विवरण :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?