चालक अनुमतिपत्रको आवेदन फेरि खुल्यो

काठमाडौं–  सवारी चालक अनुमतिपत्रको आवेदन आजदेखि आवेदन खुला भएको छ । 

गत २१ जेठमा यातायात व्यवस्था  विभागले सूचना जारी गरी ‘रि – ट्रायल’ का काम गर्नुपर्ने, राजस्व लगायतको हिसाब मिलान गर्नुपर्ने लगायतका कारण देखाइ आवेदन रोकेको  थियो। 

लाइसेन्सका लागि अनिवार्य रुपमा अनलाइन फर्म भर्नुपर्छ । विभागको वेभसाइटमा गएर फर्म भर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?