१२ जेष्ठ २०७९, बिहीवार

सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो, कतिमा कारोबार हुँदै छ ?

२०७९,बैशाख,२२,बिहीवार ११:४७

207
Shares

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले वृद्धि भएको छ ।आज सुन प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँ कायम भएको छ ।

 

प्रकाशित मिति: २०७९,बैशाख,२२,बिहीवार ११:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन् । ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका

इलाम । रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीले कोभिडका कारण ज्यान गुमाएका इलामका प्रविन चापागाईंको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।

रसुवा । रसुवामा द्वन्द्वकालिन लको समयको २३ लाख रुपैयाँ भन्दा बढी विद्युत महसुल संकलन भएको छ । नेपाल विद्युत प्राधिकरण धुन्चे

हेटौंडा । नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा पुनः रामकुमार बर्तौला निर्वाचित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न अडान

ताजा समाचार

चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने
 २०७९,जेष्ठ,१२,बिहीवार १०:३६
लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
 २०७९,जेष्ठ,१२,बिहीवार १०:२३
पहुँचका भरमा जहाजको टिकट वितरण
 २०७९,जेष्ठ,१२,बिहीवार ०७:१२
मूल्यवृद्धिपछि ढुवानी सेवा बन्द
 २०७९,जेष्ठ,१२,बिहीवार ०६:५५