सुनको मूल्य १४ सय रुपैयाँले बढ्यो, कतिमा कारोबार हुँदै छ ?

लोकपथ
299
Shares

काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले वृद्धि भएको छ ।आज सुन प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको भाउ तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?