नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धी विवादमा बिहीबार पनि निरन्तर सुनुवाइ हुने भएको छ । आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटलाई सुष्मलता माथेमाको एकल इजलासले बुधबार हेर्दाहेर्दैमा राखेको थियो ।
धीरजप्रताप सिंहलाई प्रहरीको आईजी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया