सशस्त्र प्रहरीको एआईजीमा डीआईजी नारायणदत्त पौडेल बढुवा सिफारिस भएका छन् । रिक्त रहेको एआईजी पदमा पौडेललाई सिफारिस गरिएको बढुवा समितिको सचिवालयले जनाएको छ ।
बढुवा समितिको बुधबार बसेको बैठकले उनलाई सिफारिस गरिएकोबारे एक सूचनामार्फत जानकारी गराइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया