काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वनेतृ रञ्जु दर्शनाले विवाह गरेकी छन् ।
दर्शनाले बुधबार किशोर कुइँकेलसँग विवाह गरेकी हुन् ।
गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए। उनको विवाहको निम्तो मान्न ‘विवेकशील साझा’का पूर्वसंयोजक मिलन पाण्डे पनि पुगेका थिए ।
उनले रन्जु र किशोरलाई बधाई समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया