काठमाडाैं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा एकीकृत समाजवादीको चुनावी गीत लेखेका छन्। नेकपा एकीकृत समाजवादीको ‘जनता जगाउने कलममा छाप लगाउने’ चुनावी गीत गौतमले लेखेका हुन् ।
उक्त चुनावी गीत आज नेकपा एकीकृत समाजवादीको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
एकीकृत समाजवादीका नेताहरुकै आग्रहमा गौतमले गीत लेखेका हुन् ।
उक्त चुनावी गीत कृष्ण के.सी र जुना श्रीष मगरले गाएका हुन् । मुस्लिम इतेहाद संगठनले गीत नेपाल बजारमा ल्याएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया