१८ मङ्सिर २०७८, शनिवार

राजीनामा दिने मनस्थितिमा माओवादी मन्त्री

२०७४,आश्विन,२८,शनिवार ०२:२५

0
Shares

काठमाडौँ, २८ असोज-  माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बोलाइएको  छ । प्रम शेर बहादुर देउवाले राप्रपालाई सरकारमा सहभागी गराउन लागेपछि अब  सरकारमा रहिरहने वा राजीनामा दिने विषयमा निर्णय गर्न शनिबार माओवादीले बैठक बोलाएको हो |माओवादी मन्त्रीहरूले नैतिक प्रश्न उठ्ने देखिएमा शनिबार वा आइतबार बिहानसम्म राजीनामा दिने मनस्थिति बनाएका छन् ।तर, माओवादीले सरकारमा भए वा नभए पनि निर्वाचन सार्न नमिल्ने पहिलो सर्त बनाएको छ ।मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले  निर्णय गर्ने बताइएको छ  । 

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०२:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार