११ चैत्र २०७९, शनिवार

राजीनामा दिने मनस्थितिमा माओवादी मन्त्री

२०७४,आश्विन,२८,शनिवार ०२:२५

0
Shares

काठमाडौँ, २८ असोज-  माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बोलाइएको  छ । प्रम शेर बहादुर देउवाले राप्रपालाई सरकारमा सहभागी गराउन लागेपछि अब  सरकारमा रहिरहने वा राजीनामा दिने विषयमा निर्णय गर्न शनिबार माओवादीले बैठक बोलाएको हो |माओवादी मन्त्रीहरूले नैतिक प्रश्न उठ्ने देखिएमा शनिबार वा आइतबार बिहानसम्म राजीनामा दिने मनस्थिति बनाएका छन् ।तर, माओवादीले सरकारमा भए वा नभए पनि निर्वाचन सार्न नमिल्ने पहिलो सर्त बनाएको छ ।मन्त्रीसहितका नेताहरूको सुझाबपछि अध्यक्ष प्रचण्डले  निर्णय गर्ने बताइएको छ  । 

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०२:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११