काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२ जनामा कोरोना संक्रमित थपिएका छन् ।
तीन हजार ९४ वटा स्वाब नमूनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१७ रहेको छ।
यो अवधिमा ९३ हजार ५४६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया