१२ जेष्ठ २०७९, बिहीवार

जुम्लामा एभरेष्टको फाइबर सेवा सुरू

२०७९,बैशाख,२०,मंगलवार १५:४९

90
Shares

जुम्ला । जुम्लामा एभरेष्ट इन्टरनेटको फाइवर सेवा सुरु भएको छ । यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रालि‍ले वायरलेस सेवा दिँदै आएकोमा तत्काल फाइबर सेवा सुरु गरेको छ ।

एभरेष्ट नेटवर्क प्रालिका सञ्चालक वसन्त वलीले जुम्लामा फाइबर (तारयुक्त) सेवा सुरु गरेको बताए ।

एभरेन्ट इन्टरनेटले कर्णाली, सुदूरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएको छ ।

प्रकाशित मिति: २०७९,बैशाख,२०,मंगलवार १५:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बारा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान जोन कार्यक्रममा सहभागी भएर चैते धानखेती गरेका ठोरीका किसानको धानमा दाना नलाग्दा

काठमाडौं । महिला नेताहरूदेखि अधिकारकर्मीहरूसम्मले बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन सरकारलाई दबाब दिइरहेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हदम्याद हटाएर

भैरहवा । महिन्द्राले एसपी प्लस ट्याक्टरको सिरिज सार्वजनिक गर्दै विक्रीवितरण सुरु गरेको छ । महिन्द्रा ट्याक्टरको विक्रेता भैरहवास्थित अम्बु मार्केटिङले

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ४ पुगेको छ भने

ताजा समाचार

रोमालाई युरोपा कन्फरेन्स लिगको उपाधि
 २०७९,जेष्ठ,१२,बिहीवार ११:४५
अस्वस्थ भएपछि ओलीले बसेरै गरे सम्बोधन
 २०७९,जेष्ठ,१२,बिहीवार ११:४०
फ्रेन्च ओपन : नाडाल तेस्रो चरणमा
 २०७९,जेष्ठ,१२,बिहीवार ११:३४
तालमेलप्रति असन्तुष्ट यादवसँग ओली भेट
 २०७९,जेष्ठ,१२,बिहीवार ११:२१
धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित
 २०७९,जेष्ठ,१२,बिहीवार ११:१९