जुम्लामा एभरेष्टको फाइबर सेवा सुरू

लोकपथ
130
Shares

जुम्ला । जुम्लामा एभरेष्ट इन्टरनेटको फाइवर सेवा सुरु भएको छ । यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रालि‍ले वायरलेस सेवा दिँदै आएकोमा तत्काल फाइबर सेवा सुरु गरेको छ ।

एभरेष्ट नेटवर्क प्रालिका सञ्चालक वसन्त वलीले जुम्लामा फाइबर (तारयुक्त) सेवा सुरु गरेको बताए ।

एभरेन्ट इन्टरनेटले कर्णाली, सुदूरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?