१८ चैत्र २०७९, शनिवार

यो हो सांसद भएर पनि बैठकमा उपस्थित नहुनेको सूची

२०७४,आश्विन,२८,शनिवार ०२:१८

0
Shares

काठमाडौँ, २८ असोज- सभामुखलाई जानकारी नगराई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित भए सांसद पदबाट स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था छ । तर, लगातार १० देखि ३१ वटा संसद बैठकमा उपस्थित नभएका सांसदले आफूलाई जानकारी गराएकाले उनीहरूको सांसद पद निलम्बन नभएको सभामुख ओनसरी घर्तीले बताइन् ।  नयाँ पत्रिकामा खबर छ ।सांसद लगातार अनुपस्थित बैठक संख्याकांग्रेस१. प्रदिप गिरी ११२. नरहरि आचार्य ११३. सुधीरकुमार सिवाकोटी १९४. सुजाता परियार १०५. कविताकुमारी सरदार १२६. पद्मनारायण चौधरी ११७. अमीयकुमार यादव १२एमाले१. विष्णु पौडेल ११२. गौरीकुमारी ओली १२३. तुलबहादुर गुरुङ १३४. हरिबहादुर राजवंशी ११५. कमलादेवी महतो ११६. धनबहादुर घले ११माओवादी केन्द्र१. रवीन्द्रप्रताप शाह ११राप्रपा१. भक्तबहादुर खपांगी १०२. रामकुमार सुब्बा ३१३. जयन्त चन्द १९अन्य दल१. मिलनकुमारी राजवंशी (नेपाल परिवार दल) ११२. डा. बाबुराम पोखरेल (लोकतान्त्रिक फोरम) २७३. रुक्मिणी चौधरी (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,थरुहट) १२४. श्रवणकुमार अग्रवाल (संघीय समाजवादी फोरम) ११५. डिल्लीप्रसाद काफ्ले (नेमकिपा) १९६. दुर्गा पौडेल(राष्ट्रिय जनमोर्चा) २८

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०२:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८