१२ मङ्सिर २०७८, आईतवार

यो हो सांसद भएर पनि बैठकमा उपस्थित नहुनेको सूची

२०७४,आश्विन,२८,शनिवार ०२:१८

0
Shares

काठमाडौँ, २८ असोज- सभामुखलाई जानकारी नगराई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित भए सांसद पदबाट स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था छ । तर, लगातार १० देखि ३१ वटा संसद बैठकमा उपस्थित नभएका सांसदले आफूलाई जानकारी गराएकाले उनीहरूको सांसद पद निलम्बन नभएको सभामुख ओनसरी घर्तीले बताइन् ।  नयाँ पत्रिकामा खबर छ ।सांसद लगातार अनुपस्थित बैठक संख्याकांग्रेस१. प्रदिप गिरी ११२. नरहरि आचार्य ११३. सुधीरकुमार सिवाकोटी १९४. सुजाता परियार १०५. कविताकुमारी सरदार १२६. पद्मनारायण चौधरी ११७. अमीयकुमार यादव १२एमाले१. विष्णु पौडेल ११२. गौरीकुमारी ओली १२३. तुलबहादुर गुरुङ १३४. हरिबहादुर राजवंशी ११५. कमलादेवी महतो ११६. धनबहादुर घले ११माओवादी केन्द्र१. रवीन्द्रप्रताप शाह ११राप्रपा१. भक्तबहादुर खपांगी १०२. रामकुमार सुब्बा ३१३. जयन्त चन्द १९अन्य दल१. मिलनकुमारी राजवंशी (नेपाल परिवार दल) ११२. डा. बाबुराम पोखरेल (लोकतान्त्रिक फोरम) २७३. रुक्मिणी चौधरी (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,थरुहट) १२४. श्रवणकुमार अग्रवाल (संघीय समाजवादी फोरम) ११५. डिल्लीप्रसाद काफ्ले (नेमकिपा) १९६. दुर्गा पौडेल(राष्ट्रिय जनमोर्चा) २८

प्रकाशित मिति: २०७४,आश्विन,२८,शनिवार ०२:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कात्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने

काठमाडौं । राउन्ड टेबल इन्टरनेसनलमा पहिलो पटक राउण्ड टेबल नेपालका जयन्त अग्रवाल उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । अग्रवालले राउन्ड

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

ताजा समाचार

ओलीद्वारा १८ पदाधिकारीको सूची तयार
 २०७८,मङ्सिर,१२,आईतवार ०७:४३