देशभर ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

लोकपथ
350
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै ७५३ स्थानीयतहमध्ये ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवारी परेको र विभिन्न स्थानीय तहमा १७० वटा महिला सदस्य पदमा मनोनयन दर्ता नभएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

३५३ जना उमेदवार निर्विरोध भएको प्रवक्ता अर्यालले बताए । निर्विरोध हुनेमा वडाध्यक्षसहित सदस्य पदहरु रहेका छन्।​

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?