काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशुली नदीमा खस्यो

चितवन । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको  बस शुक्रबार दिउँसो त्रिशुली नदीमा खसेको छ । 

ना ६ ख २५०६ नम्बरको बस काठमाडौं आउँदै गर्दा चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको हो । 

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?