इन्टरनेट सेवामा बृद्धि भएको मूल्य फिर्ता !

बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ ।

दूरसञ्चार कर लागू भएपछि साउन १ गतेदेखि ईनटरनेटको मुल्य बढाईएको थियो । 

इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो ।

सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?