मन्त्रिपरिषद बैठकमा कागजको प्रयोग नगरिने !

मन्त्रिपरिषद बैठक बिहीबारदेखि कागजको प्रयोग नगरिने भएको छ ।

बिहीबार बसेको बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा ल्यापटप प्रयोग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?