बिहेको पहिलो रात युवकबाट के चाहन्छिन् युवती?

आजभोलि युवती बिहेको कुरा सुनेर यति खुशी हुन्छन् कि, बिहेको केही महिना अघिदेखि नै बिहेको तयारीमा लाग्न थालिसकेका हुन्छन् । मेकअपदेखि लिएर कपडा र ज्वेलरीमा पनि युवतीहरुको ध्यान जान्छ ।

यसका साथै युवतीले आफ्नो सुन्दरतालाई कसरी निखार्न सकिन्छ भनेर पनि ध्यान दिने गर्छिन् ।

यी सबैका अतिरिक्त युवतीले बिहेको पहिलो रातलाई लिएर भने उनीहरुको मनमा कैयन् सवाल उठिरहेका हुन्छन् । यसै पनि बिहेको पहिलो रात युवतीको मनमा विभिन्न सवाल उठ्नु सामान्य नै हो ।

एक अध्ययनका अनुसार अलग–अलग युवतीले बिहे गरेको पहिलो रात फरक चाहना राख्ने गरेको पाइएको छ । यो प्रश्नलाई लिएर युवतीबाट फरक जवाफ आउने गर्छ । तर केही युवतीले दिएको उत्तरलाई आधार मान्ने हो भने युवतीले बिहेको पहिलो रात चाहन्छन्, उनलाई बिल्कुलै सुनसान स्थानमा पतिका साथ राखियोस् । त्यहाँ बिल्कुलै शान्तिको माहोल बनोस् ।

केही युवतीका अनुसार चाहिँ बिहेको पहिलो रात बढी समझदार हुनुपर्छ । केही त्यस्तो विशेष हुनुपर्छ, जहाँ कि, उनले आजसम्म पहिले नदेखिएको होस् । उनलाई चाहिएको हुन्छ, पति बिल्कुलै रोमान्टिक र फिल्मी बनून् ।

बिहेको पहिलो रात युवती र युवक दुवै निकै नर्भस पनि हुन सक्छन् । पहिलो रात नै एकअर्कासँग आमने–सामने हुने मौका पाइरहेका हुन्छन् । त्यसैले यो बेलामा युवती चाहन्छिन् कि, आफ्नो जीवनको पहिलो रात समझदार र स्मरणीय रहोस् ।

-एजेन्सीको सहयोगमा
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?