टिमुरे : रसुवाको टिमुरेमा बुधबार मध्यराती गएको पहिरोमा पुरिएर मृत्यु भएका ४ जनाको सनाखत भएको छ ।
सिन्धुपाल्चोकका श्याम तामाङ, विक्रम नेवार, रमेश खड्का र मंगले तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पहिरोमा पुरिएर अझै ११ जना बेपत्ता भएको बतार्इएको छ ।
उद्दारका लागि रसुवाका सुरक्षा संयन्त्र खटिएपनि निरन्तर पानी परेकाले समस्या परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया