टिमुरे : बुधबार मध्यराती १२ बजे गएको पहिरोले रसुवाको टिमुरेमा प्रहरी पोस्ट बगाउँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
११ जना पहिरोमा पुरिएर हरार्इरहेको स्थानीय र प्रहरीले जानकारी दिएका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्जको भीर नै सोहोरिएर निकै ठूलो पहिरो खसेको देखिएको छ ।
हाल पहिरोमा फसेकाको उद्दारका लागि जिल्लास्थित सवै सुरक्षा निकाय र स्थानीयबासी लागिपरेका छन् ।
यस्तो छ पहिरोग्रस्त टिमुरेको अवस्था :





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया