वैशाख ३० गते सार्वजनिक बिदा दिन निर्वाचन आयोगको आग्रह

लोकपथ
221
Shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले मुख्यसचिवमार्फत बिदा दिनका लागि सिफारिस गरेको हो ।

साथै बिहीबारसम्म स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाईको काम सकिएको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?