काठमाडौं । गोरखामा सत्ता गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल नगर्न गोररखा गठबन्धन दलले निर्देशन दिएका छन् । केन्द्रीय निर्देशन बमोजिम गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने निर्णय गरेका हुन्।
चुनावी तालमेल गर्न गठबन्धन दलहरुले लामो छलफल गरेपनि सहमति हुन नसकेपछि मित्रवत प्रतिष्पर्धा गर्ने निष्कर्षमा पुगेका हुन्। गोरखामा सहभागी गठबन्धनका नेताहरुको बैठकले गठबन्धन बाहेक दलसँग तालमेल नगर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया