काठमाडौं । नेकपा एकीकृत समाजवादी मकवानपु्रका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरि समाजवादीका मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने भएका छन् ।
एमाले विभाजनका क्रममा माधव नेपाल नेतृत्वको नेकपा एस रोजेका जिल्ला अध्यक्ष पोखरेलले पार्टी सञ्चालन प्रक्रियामा असन्तुष्टि जनाउँदै नेकपा एस परित्याग गरेका गरेका थिए। पोखरेललाई आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले पुनः नेकपा एमालेमा भित्र्याउने कार्यक्रम रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया