मुगु । मुगुको छायानाथ रारा नगरपालिकाको उपमेयरमा राप्रपाकी बेलमती सेजुवालले उम्मेदवारी दर्ता गरेकी छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार उनले उपमेयरमा उम्मेदवारी दर्ता गरेकी सूचना अधिकारी प्रकाश थापाले जानकारी दिए ।
३० वैशाखमा देशभर हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार दुई दिन मनोनयन दर्ताका लागि समय तोकिएको थियो । अब उम्मेदवारी दर्ताको समय एक घण्टा बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया