बाराको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्ट्रिजमा भिषण आगलागी

वीरगञ्ज । बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्ट्रिजमा आगलागी भएको छ । 

सोमबार बिहान ११ः४५ बजेतिर सो सुगर उद्योगमा आगलागी भएको हो । 

आगो नियन्त्रण गर्न वीरगञ्ज, कलैया, सिमरा र आयल निगमको दमकल आगलागी क्षेत्रमा गएको बताइएको छ । 

बाराका डीएसपी रञ्जितसिंह राठौरले आगालागीबाट ठूलो क्षति हुनसक्ने भएको कारणले दमकल बोलाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?