चितवन । चितवनको भरतपुर महानगरपालिकामा एमाले र राप्रपाबीच तालमेल भएको छ । तालमेलअनुसार भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदी र उपेयरमा राप्रपाकी हिमला गुरुङ उपमेयर उम्मेदवार भएकी छन् ।
राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले गुरुङलाई पार्टीले उपमेयर बनाउने निर्णय गरेको बताए ।
यस्तै पाँचदलीय गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल उम्मेदवार रहेकी छन् भने उपमेयरमा नेपाली काँग्रेसको चित्रसेन अधिकारी रहेका छन् ।
चितवनमा दुई पक्षीय तालमेलले रोचक भिडन्त हुने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया