पोखराको मेयरमा गठबन्धनबाटै दोस्रो बागी, सापकोटाले दिए उम्मेदवारी

लोकपथ
658
Shares

पोखरा । पोखरा महानगरको मेयरमा गठबन्धनबाट दोस्रो बागी उम्मेदवारी परेको छ । कांग्रेसबाट मेयर दाबी गरेका ऋषि सापकोटाले मनोनयन दर्ता गरेका हुन् ।

उनी कांग्रेस कास्कीका पूर्व कोषध्यक्ष हुन् । सापकोटा नेपाली कांग्रेस कास्कीका २०५४ सालदेखि २०६४ सालसम्म कोषाध्यक्ष थिए । गठबन्धनका नाममा कांग्रेसका कार्यकर्तालाई अरु दलको चिह्नमा मत हाल्न बाध्य पारेकाले आफूले उम्मेदवारी दिएको सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?