मलेसिया जान अनुमति, ४ सय बढी लाभान्वित

काठमाडौं–सरकारले जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ ।

यो निर्णयबाट कम्तीमा ४ सय ५३ जना लाभान्वित भएका छन् ।

काठमाडौंस्थित दुतावासबाट सक्कल राहदानीमा भिसा स्टयाम्पिङ भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदरालाई मलेसिया जान श्रम स्वीकृति  दिने निर्णय सरकारले गरेको हो ।, आजको कान्तिपुरमा  खबर छापिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?