जसपाले सार्वजनिक गर्‍यो घोषणापत्र (पूर्णपाठ)

लोकपथ
77
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आसन्न स्थानीय तह निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आगामी स्थानीय निर्वाैचनमा ५ वर्षको संकल्पसहित घोषणापत्र सार्वजनिक गरिएको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई, वरिष्ठ नेता अशोककुमार राई लगायत नेताहरुको उपस्थितीमा घोषणापत्र सार्वजनिक गरिएको हो ।

‘पहिचान, संघीयता, सुशासन र सदाचार स्थानीय सरकार समृद्धिको मूल आधार’ भन्ने मूल नाराका साथ तयार पारिएको घोषणापत्र तयार पारिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?