प्रदेश १ को प्रदेशसभा बैठक कांग्रेसद्वारा अवरुद्ध

काठमाडौं । डा. गोविन्द केसीको माग पूरा गर्नुपर्ने लगायतका माग राख्दै नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । 

आइतबार दिउँसो बोलाइएको प्रदेशसभा बैठक कांग्रेसले अवरोध गरेको हो ।

डा. केसीको माग पूरा नगरेसम्म संघीय संसद र प्रदेशसभा बैठक चल्न नदिने कांग्रेसले बताउादै आएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?