स्थानीय निर्वाचन : के-के छन् ५ वर्षका लागि कांग्रेसका संकल्पहरु ? (पूर्णपाठ)

लोकपथ
259
Shares

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सो घोषणा पत्र सार्वजनिक गर्नु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको संकल्प नाम दिइएको सो घोषणा पत्र भर्खरै सार्वजनिक गरिएको छ । उक्त घोषणापत्रबारे पार्टीका महामन्त्री थापाले सो घोषणा पत्रको सारांश अहिले प्रस्तुत गरेका छन् ।

कांग्रेसको घोषणापत्रमा यसअघिको नेकपा एमाले नेतृत्वको सरकारको बारेमा समिक्षा गरेको छ ।

त्यसैगरी आगामी ५ वर्षमा के के गर्ने भन्ने विषयमा समिक्षासहित शिक्षा, स्वास्थ्य, कृषि, उद्यम र रोजगारी, सेवा प्रवाह, स्थानीय पूर्वाधार विकास लगायतको विषयमा आफ्नो धारणा घोषणापत्रमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?