एमाले परित्याग गरी ओली राप्रपामा प्रवेश, बने मेयरको उम्मेदवार

लोकपथ
4.3k
Shares

काठमाडौं । झापाको कन्काइ नगरपालिकामा श्यामसुन्दर ओली राप्रपाबाट मेयरमा उम्मेदवार बन्ने भएका छन् । उनी एमाले परित्याग गरी राप्रपा प्रवेश गरेसँगै सो पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज झापामा ओलीलाई राप्रपामा प्रवेश गराएका हुन् । उनी कलाकार खुश्वु ओलीको पिता समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?