कङ्गोमा इबोला भाइरसको संक्रमण पुष्टि : एक जनाको मृत्यु

लोकपथ
147
Shares
Ebola virus structure, illustration. Ebola virus particles, computer artwork. This thread-like RNA (ribonucleic acid) virus is the cause of ebola haemorrhagic fever in humans. It takes its name from the location of the first recorded outbreak near the Ebola river in the Democratic Republic of Congo. Ebola can be contracted by handling material from infected animals or through contact with bodily fluids or infected patients. Symptoms include a high fever, haemorrhaging and central nervous system damage. There is no cure and treatment is mostly supportive.

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको संक्रमण पुष्टि भएको छ ।

कङ्गोको इक्वेटर प्रान्त मबान्डा क्षेत्रमा इबोला भाइरसबाट ३१ वर्षिय पुरुषको ज्यान गएको छ ।

इबोला संक्रमण भएका बिरामीको सम्पर्कमा आएका जो कोहीलाई पनि पहिचान गरी निगरानीमा राखिने स्वास्थ्य मन्त्री जिनले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । अहिलेसम्म त्यहाँ एउटा मात्रै केस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।

सन् २०१८ यता कङ्गोको इक्वेटर प्रान्तमा यो तेस्रो प्रकोप हो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?