काठमाडौं । स्थानीय तह निर्वाचनको चुनावी तालमेलमा आएका समस्याबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । तालमेलमा आएका समस्याबारे शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।
गठबन्धनका दलहरू तालमेलका आधारमा चुनावमा जाने सहमति भए पनि धेरैजसो स्थानमा तालमेल नमिल्दा उम्मेदवार चयन गर्न सकस भएको छ । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया