काठमाडौं । डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भएको प्रदर्शनका क्रममा झडप भएको छ ।
राजधानीको नयाँ वानेश्वरमा केसी समर्थक र प्रहरीबीच झडप भएको हो ।
निषेधित क्षेत्र तोड्ने क्रममा झडप भएको हो ।
सो क्रममा प्रहरीले केहि राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया