एमालेको घोषणापत्र : पानी वितरण गर्नेदेखि निरोगी नेपाली बनाउनेसम्म (पूर्णपाठ)

लोकपथ
245
Shares

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ ।

आज ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् ।

४८ पृष्ठ लामो घोषणापत्रमा जनादेशको विस्थापन, परमादेशको शासन विस्थापनको समीक्षादेखि निरोगी नेपाल, स्वस्थ नेपाली निर्माण गर्नेसम्मका योजनाहरु रहेका छन् ।

त्यस्तै ‘एक घर एक धारा’ अभियानअन्तर्गत आगामी दुई वर्षभित्र सबै नागरिकमा खानेपानीको सुलभ आपूर्ति सुनिस्श्चित गर्नेलगायत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?