काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी प्रदेश कार्य समितिले आज पूर्णता पाएको छ । पार्टीको विधान बमोजिम अध्यक्ष कमल थापाले गण्डकी प्रदेशका अध्यक्ष हेमजङ गुरुङको सिफारिस अनुसार गण्डकी प्रदेशको उपाध्यक्षमा देवी प्रसाद कँडेल (वागलुङ) र गिता गुरुङ (कास्की), सचिबमा वरुण विक्रम राणा (कास्की), प्रवक्तामा नवराज वसौला (लमजुङ), कोषाध्यक्षमा पञ्च बहादुर गुरुङ (स्याङजा) सह–सचिबमा कृष्णराज अधिकारी (कास्की) तथा सदस्यहरुमा छमकला कुँवर (स्याङजा), चन्द्रावती पन्त (तनहुँ), एकेन्द्र रावल (म्याग्दी), ठाकुर प्रसाद भुषाल (पर्वत), नारायण गुरुङ (कास्की), कृष्ण प्रसाद पौडेल (तनहुँ) रामचन्द्र अर्याल (लमजुङ), ठाकुर प्रसाद शर्मा (नवलपुर), सुदिप ढकाल (गोरखा), अजित थकाली (मुस्ताङ), क्या. राजकुमार थापामगर (गोरखा) र कल्याण गुरुङ (मनाङ) लाई मनोनयन गर्नु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया