काठमाडौं । सरकारले यातायात क्षेत्रसँग आवद्ध संघ, संस्था र समितिहरुको नवीकरण नगर्ने स्पष्ट पारेको छ ।
सरकारले सार्वजनिक यातायत क्षेत्रमा सुधारका लागि सिण्डिकेट खारेज गर्ने निर्णय अनुसार साउन १ गतेबाट विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघहरुको नवीकरण नगर्ने भएको हो ।
गत असार ३१ गते गृहमन्त्री, भौतिक पुर्वाधार तथा यातामन्त्री र सचिवहरुको बैठकले उक्त निर्णय गरेको हो ।
गत वैशाख ४ गतेको निर्णयअनुसार यातायात क्षेत्रका विसंगति र विकृति हटाउन यहि साउन १ गतेबाट संस्था दर्ता ऐन २०३४ ति संस्थाहरुको दर्ता खारेज गर्न प्रकृया अघि बढाउने निर्णय गरेको हो ।
।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया