काठमाडौं–विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौती दिएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएकोछ ।
डा गोविन्द केसीले विपन्न नेपालीले पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पुरा गर्न विवेकशील साझाले आग्र पनि गरेको छ ।पार्टी प्रवक्ता डा सुर्यराज आचार्यले विहीबार विज्ञप्ती जारी गर्दै नेकपा सरकारमा रहेकाले हाललाई त्यसको मुख्य दायित्व सोही पार्टीमा निहित रहने उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया