गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न टिचिङ पुगिन् मनिषा कोइराला

काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था बुझ्न साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्र र अभिनेत्री मनिषा कोइराला  अस्पताल पुगेका छन् ।
उनलाई आजै जुम्लाबाट हेलिकप्टरमार्फत टिचिङ ल्याइएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?