काठमाडौं । स्थानीय निर्वाचनको विषयमा थप छलफल गर्न जारी सत्तारुढ गठबन्धनको बैठक सरेको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेलाई सारिएको एक नेताले बताए ।
महानगर र उपमहानगरपालिकाको सिट बाँडफाँटको विषयमा निरन्तर छलफल भइरहेको छ । यसअघि सोमबार बसेको बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीले आ-आफ्नो अडान राखिररहेको छ । मनोनयनको मिति नजिकिएसँगै नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया