सशस्त्र प्रहरीको एआईजीमा अर्याल सिफारिस

लोकपथ
0
Shares

सशस्त्र प्रहरी बलको एआईजी पदमा डीआईजी राजु अर्याल सिफारिस भएका छन् । बढुवा समितिको आइतबार बसेको बैठकले वरिष्ठताको आधारमा अर्यालको नाम सिफारिस गरेको हो ।
सो पदमा डीआईजीहरु नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम र बंशिराज दाहालले आवेदन दिएको भएपनि अर्याल नै वरिष्ठताका आधारमा सिफारिस हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?