एमालेको सचिवालय बैठक आह्वान

लोकपथ
42
Shares

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमालेलेसोमबारका लागि अध्यक्ष केपी ओली निवास बालकोटमा बैठक बोलाएको हो ।
एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचनका लागि आवश्व तयारीबारे छलफलका लागि बैठक बोलाइएको जानकारी दिए । सोही बैठकले घोषणापत्रका बाँकी विषयको पनि टुंगो लाग्ने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?