मेडिकल कलेजले विद्यार्थी पाएनन्, प्रवेश परीक्षा नै नदिएका भारतीय भर्ना

काठमाडौं–नेपालमा मेडिकल कलेज कम भएको भनेर नयाँ खोल्न होडबाजी चलिरहेको छ, तर चलिरहेका कलेजले विद्यार्थी पाइरहेका छैनन् । वीरगन्जमा सञ्चालित नेसनल मेडिकल कलेजले नेपाली विद्यार्थी नपाएपछि भारतबाट ओसारेको छ । तर, नियमविपरीत भारतीय विद्यार्थी ल्याएको विषय अदालतसम्म पुगेको छ । अझ जनकपुरको जानकी मेडिकल कलेजले त भारतीय विद्यार्थीसमेत नपाएकाले ३५ सिट खाली राखेको छ । आजको नयाँ पत्रिका दैनिकमा यसबारे विस्तृत खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?