काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले स्थानीय निर्वाचनमा हुने तालमेलको विषयमा समीक्षा गरेको छ ।
बैठकमा उपस्थित एक नेताका अनुसार आगामी स्थानीय तहको निर्वाचनमा हुने तालमेलको समीक्षा, गठबन्धनका दलहरुले जित्ने ठाउँहरुमा मैत्रीपूर्ण प्रतिस्पर्धा र नजित्ने ठाउँमा तालमेल गरेर जाने विषयमा समेत छलफल भएको छ ।
त्यसैगरी आज दिउँसो बस्ने कांग्रेस चुनावी तयारी तथा अनुगमन समितिको बैठकमा थप छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया