करेन्ट लागेर एकको मृत्यु

लोकपथ
56
Shares

दोलखा । दोलखाको भिमेश्वर नगरपालिका-५ तामाकोशीस्थित खिम्ती चरीकोट प्रशारण लाईनमा काम गर्ने क्रममा करेन्ट लागेर महोत्तरी डाँडागाउँ गाउँपालिका-२ अदमपटी बस्ने २० वर्षीय असल अंसारीको मृत्यु भएको छ ।

करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि चरीकोट अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?