राप्रपा केन्द्रीय सदस्यबाट युवती कार्कीद्वारा राजीनामा

लोकपथ
0
Shares

राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले पार्टी छाडेकी छन् । उनले मंगलबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई राजीनामा बुझाएकी हुन् ।

भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?