काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । चैत ३० गते पार्टी कार्यालयमा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थिति रहने मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा स्थानीय तह निर्वाचनसम्बन्धी घोषणपत्रका सम्बन्धमा छलफल हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया